अर्घाखाँचीमा गाडी दुर्घटना: २ जनाको मृ’त्यु,२२ जना भन्दा धेरै घाईते

प्रकाश आचार्य अर्घाखाँची  बुटवल बाट गुल्मीको पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी  सन्धिखर्क नगरपालिका -९ टारी मा दुर्घटना मा परेको छ। 

करिब २५/२६ जना यात्रु लिएर गुल्मी को पुर्कोट दह जाँदै गरेको फोर्स  सोमबार बिहान करिब २ बजेको समयमा एक्कासि दुर्घटनामा  परेको हो। दुर्घटनामा २ जना यात्रुको घटनास्थल मै मृत्यु भएको र २२ जना भन्दा माथि घाईते रहेको प्रहरी स्रोत ले जनाएको छ। 

दुर्घटना रातिको समयमा भएको कारणले उद्धार मा कठिनाइ भएपनि स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचार का लागी अर्घाखाँची अस्पताल पठाईएको स्थानीय का अनुसार उक्त फोर्स मा २५/२६ जना यात्रुहरु सवार रहेको खबर प्राप्त भएको छ।

जसमध्ये मृतकको नाम थर

१ नारायण पौडेल अन्दाजी वर्ष १३

२ अरुणा थापा अन्दाजी वर्ष १०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?