
- बुटवलमा नेपाल अटो–मेकानिक्स ट्रेड युनियनअन्तर्गतको मोटरसाइकल इकाई समितिको अध्यक्षमा जीवन बोहरा निर्वाचित हुनुभएको छ।
- निर्वाचित भएलगत्तै उहाँलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल
बुटवल। नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (NATU) नगर कमिटी बुटवलअन्तर्गत मोटरसाइकल इकाई समितिको अध्यक्ष पदमा जीवन बोहराज्युला निर्वाचित हुनुभएको छ।
मोटरसाइकल व्यवसाय तथा अटो–मेकानिक्स क्षेत्रमा आबद्ध व्यवसायी तथा श्रमिकहरूको संगठन नेपाल अटो–मेकानिक्स ट्रेड युनियनको नगर कमिटी बुटवलअन्तर्गत उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
अध्यक्ष पदमा निर्वाचित भएसँगै बोहराज्युलालाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
उहाँको नेतृत्वमा मोटरसाइकल इकाई समितिले अटो–मेकानिक्स क्षेत्रमा आबद्ध व्यवसायी तथा श्रमिकहरूको हकहित संरक्षण, पेशागत एकता, आपसी सहकार्य र संगठनको संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


