मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ र मेहनतअनुसार परिणाम मिल्नेछ। व्यापार-व्यवसायमा नयाँ अवसर देखिए पनि निर्णय गर्नुअघि राम्रोसँग विचार गर्नुहोला। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। माता ब्रह्मचारिणीको पूजा...