एमाले-नेकपा आकस्मिक चुनावी तालमेलको तयारी, १० सिटमा उम्मेदवार फिर्ता गर्ने

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डले एक्ला एक्लै लडेर अहिलेको माहोलमा शीर्ष नेता नै हार्ने भएपछि आकस्मिक चुनावी तालमेलको तयारीमा लागेका छन् ।

झापा, रुकुम, रुपन्देही र दाङ लगायतका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरू फिर्ता गरेर चुनावी सहकार्य गर्ने आन्तरिक सहमति अनुसार प्रचण्ड आकस्मिक रुपमा काठमाडौँ फिर्ता हुँदैछन् भने केपी शर्मा ओली पनि झापाबाट काठमाडौँ फर्किँदै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?