देउखुरीमा बससँग अटो ठो”क्किँदा सरुमारानीका दुई जनाको मृ*त्यु

समाचार सारांश
Auto Generated by AI
  • दाङको लमहीमा ट्रकलाई उछिन्ने क्रममा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा प्युठानकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन्।
  • सो दुर्घटनामा अटो चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दाङको देउखुरीमा ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा यात्रुवाहक बससँग अटो ठो’क्किँदा दुई जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।

लमही नगरपालिका–३ मजगाउँ चोकमा सोमबार भएको दु*र्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृ”त्यु भएको दाङ प्रहरीले जनाएको छ ।

घा”इते हुनेमा अटो चालक सरुमारानी–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?