रविले गरे भारतीय विदेशमन्त्री जयशंकरसँग भेट

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्।
  • भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले उक्त भेटवार्ता गरेका हुन्।
  • सो भेटमा भारतीय विदेश सचिव विक्रम मिश्रीको पनि उपस्थिति रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय विदेशीमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले जयशंकरसँग भेट गरेका हुन्।बैठकमा विदेश सचिव विक्रम मिश्री पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?