जिल्ला कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं. ५ स्थित चौरीमा रहेको सशस्त्र प्रहरी वेश क्याम्प चौरी संगको सहकार्यमा यस कार्यालय मातहत अ.प्र.पोष्ट प्रेमनगर कपिलवस्तुको जिम्मेवार वडा एरियाका गाउँ-गाउँ सम्म शान्ति सुरक्षाको प्रत्याभुति दिलाई स्थानीय स्तरमा सूचना लिने,जनसम्पर्क अभिबृद्धी गर्ने,जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने भेटघाट, छलफल गर्ने माध्यमबाट जनमुखी प्रहरी सेवा प्रदान गरी अपराध रोकथाम एवं नियन्त्रणका लागि संयुक्त गस्ति परिचालन गरिएको,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट गरि ०९ जना सहभागि रहेको संयुक्त गस्ति बुद्धभुमि नगरपालिका वडा नं. ५ ,६ र १० का बिभिन्न वडा एरियाहरुमा गस्ति कार्यक्रम


