सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

समाचार सारांश
Auto Generated by AI
  • आज नेपाली बजारमा सुनको मूल्य १८ सयले घटेको छ।
  • सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय कायम भएको छ।
  • चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर ४३१५ मा कारोबार भइरहेको छ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १८ सयले घटेर २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर तोलाको ४३१५ मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी तोलाको ४३६० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?