दुई जना पूर्वरक्षामन्त्रीलाई चीनले सुनायो मृत्युदण्डको सजाय

चीनले आफ्ना दुई जना पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड दिएको छ । भ्रष्टाचार मुद्दामा दुई जनालाई मृत्युदण्ड दिइएको अमेरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ ।सीएनएनका अनुसार सन् २०१८ बाट २०२३ सम्म रक्षामन्त्री रहेका ७२ वर्षका वै फङ्ह र सन् २०२३ मा वैपछि मन्त्री भएका ६८ वर्षका लि साङ्फु छन् ।

दुवै जना पूर्वरक्षामन्त्री सन् २०२३ मा सैन्य अदालतबाट अनुसन्धानमा तानिएका थिए ।चिनियाँ जनमुक्ति सेनालाई भ्रष्टाचार मुक्त बनाउने सीको मिसन भएको चिनियाँ मिडियाले उल्लेख गर्ने गरेका छन् । तर, आलोचकले भने विपक्षीलाई ठेगान लगाउन सीले अतिरिक्त बल प्रयोग गरेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?