आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना

नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:

लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशसहित देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको छ भने, आज कोशी, मधेश, बागमती,गण्डकी,लुम्बिनी,कर्णाली तथा सुदुरपश्चिम प्रदेशका ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका १-२ स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

गुल्मीमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

छुटाउनुभयो कि ?