सरकारी बाइक चढेर मध्यरात अर्काकाे श्रीमती भेट्न गएपछि गाउँलेहरूले खिचे दुबैको फोटो भिडियो

रोल्पामा एक कर्माचारिले सरकारि मोटरसाइकलको दुरुपयोग गरेर रातीको समयमा अर्काको श्रीमतीलाई भेट्न गएको समयमा उनीहरु दुबै जनालाई स्थानियहरुले रङ्गेहात फेला पारेको घटना सार्वजनिक भएको छ ।

आफु शहिद मार्गको प्राबिधिक कर्मचारी भएको बताउने एक व्यक्तिले रा १ ब ३१९ नम्बरको सरकारी मोटरसाइकल प्रयोग गरेर रातिको समयमा अर्काको श्रीमतीलाई भेट्न गएको फोटो र भिडियो खिचेर स्थानीयहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन ।

गत असोज २८ गतेको यो घटनाकी महिला पात्रका श्रीमान वैदेशिक रोजगारिको शिलशिलामा विदेशमा रहेको पाइएको छ भने केटा पात्रले आफ्नो घर त्रिवेणी गापा को तिला भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?