अर्घाखाँचीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृ*त्यु

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थानमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
  • घरअगाडि खेल्ने क्रममा राखिएको ट्याक्टरको हलोले लाग्दा बालकको मुखमा गम्भीर चोट लागेको थियो।
  • घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको थियो।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

मृ*त्यु हुनेमा धारापानी निवासी हरिप्रसाद बन्जाडेका छोरा वर्ष २ का अमस बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी जीवन लामिछानेले जानकारी दिनुभयो ।

आफ्नै घरअगाडि खेल्ने क्रममा घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो।

घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?