नेकपाका उम्मेदवार मनोज चौधरी पक्राउ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्सा-२ बाट उम्मेदवारी दिएका चौधरी पक्राउ परेका हुन् । नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी जाँच गर्दा केही शंकास्पद वस्तु फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

HIGHLIGHTS

:- नेकपाका उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् ।

:- प्रहरीका अनुसार चौधरीसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

:- चौधरी पक्राउ प्रकरणबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरेर जानकारी दिइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

अर्घाखाँचीमा विद्यालय समायोजन दरबन्दी मिलान संकलन कार्यक्रम सम्पन्न

आज मिति २०८३ साल असार महिनाको ८ गते सोमबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल।

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

भारतमा फेला परयो ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

छुटाउनुभयो कि ?