बालेन सत्ता ढाल्ने षड्यन्त्रका ‘मास्टरमाइन्ड चोलेन्द्र

बालेन सत्ता ढाल्ने षड्यन्त्रका ‘मास्टरमाइन्ड चोलेन्द्र’


काठमाडौं बालेन शाहको सत्ता ढाल्ने योजनामा ‘मास्टरमाइन्ड चोलेन्द्र’ रहेको दाबी गरिएको छ।


योहो टीभी एचडीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको सामग्रीमा बालेन सत्ता ढाल्ने षड्यन्त्रसँग जोडेर ‘मास्टरमाइन्ड चोलेन्द्र’ र उनका केही सहयोगीबारे उल्लेख गरेको हो।


योहो टीभी एचडीको पोस्टमा ‘मास्टरमाइन्ड चोलेन्द्र, १ भाइका नाइके’ लगायतका विषय उल्लेख गर्दै पक्राउअघि बनाइएको भनिएको योजनाबारे सामग्री प्रस्तुत गरिएको छ।


पोस्टसँगै सार्वजनिक गरिएको भिडियोमा कार्यक्रम प्रस्तोताले उक्त विषयमा विभिन्न दाबी तथा घटनाक्रमबारे चर्चा गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीमा प्रयोग भएका दाबीहरूको स्वतन्त्र पुष्टि भने नेपाल प्रेसखबरले गरेको छैन।


यसअघि पनि योहो खबरेरले बालेन शाहसँग सम्बन्धित सत्ता परिवर्तन, राजनीतिक गठजोड तथा षड्यन्त्रसम्बन्धी विभिन्न सामग्री प्रकाशित गर्दै आएको देखिन्छ।


स्रोत : योहो टीभी एचडीको आधिकारिक फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?