राजविराज कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आ*त्म दाहको प्रयास

समाचार सारांश
Auto Generated by AI
  • राजविराज कारागारमा पाँच कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
  • कैदीबन्दीबीच केही दिनदेखि चलिरहेको आन्तरिक विवादका कारण सो घटना भएको हो।
  • तत्काल चिकित्सक टोली र एम्बुलेन्स उपलब्ध भएकाले कुनै मानवीय क्षति भएको छैन।

साउन २ गते सोमबार प्रकाशित समाचार नेपाल प्रेसखबर सप्तरी

राजविराज कारागारभित्रै पाँचजना कैदीबन्दीले गरे आत्मदाहको प्रयास:

सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् ।
शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
दुई/तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको र सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागारका रुपक मण्डलले जानकारी दिए ।
उनका अनुसार अहिले आन्तरिक छलफल भइरहेको छ । आत्मदाहको प्रयास भएपनि च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनले बताएकाछन् यद्यपी विवाद हुनुको कारण भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?