नेपाल-भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

समाचार सारांश
Auto Generated by AI
  • पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बलको गस्ती बढेपछि स्थानीयले विरोध गरेका छन्।
  • सीमा क्षेत्रमा बिहानैदेखि भारतीय हस्तक्षेपका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ।
  • स्थानीय प्रशासन यस विषयमा बेखबर बनेको भन्दै जनताले गुनासो गरेका छन्।

पश्चिम् नवलपरासी सुस्ताको नेपाली भूमितिर पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती बढाएपछि आज स्थानीयले प्रतिकार गरेका छ्न् ।

त्यस क्षेत्रमा बिहानैदेखि तनाव छ । स्थानीय प्रशासनमाथि भने यस प्रकरणमा बेखबर बनेको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?