मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धैर्य राख्नुभयो भने ढिलो भए पनि सफलता निश्चित छ। व्यापारमा लाभ, प्रेममा विश्वास कायम रहनेछ।
शुभ रंग: सेतो | 🔢 शुभ अंक: ७
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक सुधार देखिनेछ। लगानीबाट लाभ र वैदेशिक यात्राको सम्भावना। स्वास्थ्यमा कानको समस्या देखिन सक्छ।
शुभ रंग: निलो | 🔢 शुभ अंक: ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवारमा खुसी छाउनेछ। रोकिएका काम बन्ने र आफन्तबाट सहयोग मिल्नेछ।
शुभ रंग: सेतो | 🔢 शुभ अंक: २
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी काममा सफलता। स्वास्थ्यमा सुधार भए पनि पुरानो रोगमा सावधानी अपनाउनुहोस्।
शुभ रंग: पहेलो | 🔢 शुभ अंक: ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती भए पनि सफलता मिल्नेछ। अध्ययनमा प्रगति र कार्यमा उत्साह बढ्नेछ।
शुभ रंग: सुन्तला | 🔢 शुभ अंक: ३
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना अघि बढाउन अझै समय पर्खनुहोस्। स्वास्थ्यमा रुघा-खोकीको सम्भावना।
शुभ रंग: सेतो | 🔢 शुभ अंक: ६
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक खर्च बढ्न सक्छ। परिवारमा विवाद हुन सक्ने भएकाले संयम अपनाउनुहोस्।
शुभ रंग: हरियो | 🔢 शुभ अंक: २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको साथले रोकिएको काम सुरु हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।
शुभ रंग: कलेजी | 🔢 शुभ अंक: ५
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सफलता र नयाँ अवसरको दिन। प्रतियोगितामा सफलता मिल्नेछ।
शुभ रंग: रातो | 🔢 शुभ अंक: ७
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मेहनत बढी गर्नुपर्नेछ। स्वास्थ्यमा थकान, गोपनीयता कायम राख्नुहोस्।
शुभ रंग: केसरी | 🔢 शुभ अंक: ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो यात्रा सम्भावना। आर्थिक लाभ र व्यवसायमा सफलता।
शुभ रंग: पहेलो | 🔢 शुभ अंक: १
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साहसिक कार्य सफल हुनेछन्। नेतृत्व क्षमता बढ्नेछ तर पिताको स्वास्थ्यमा ध्यान दिनुहोस्।
शुभ रंग: खैरो | 🔢 शुभ अंक: ५
✨ शुभ दिनको कामना!


