बिहारको कटिहार जिल्लामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

बिहारको कटिहार जिल्लामा भयानक सडक दुर्घटना भएको छ ।यहाँ बस र पिकअप भ्यानको ठक्करबाट ११ जनाको मृत्यु भएको छ, जबकि १८ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक संख्या बढ्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

छुटाउनुभयो कि ?