स्थानीय बजारमा शुक्रबार सुन,चाँदीको मूल्य बढेको छ

नेपाल प्रेस खबर संवाददाता अमित खनाल काठमाडौ ;

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १२ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।संघका अनुसार बिहीबार प्रतितोला २ लाख २२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?