युरोपेली मुलुक रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृ त्यु

समाचार सारांश
Auto Generated by AI
  • रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु भएको छ।
  • मृतकहरू २५ र ३६ वर्षका भए पनि उनीहरूको परिचय खुल्न बाँकी छ।
  • आइतबार बिहान भएको सो दुर्घटनाबारे त्यहाँका सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

साउन १८ सोमबार प्रकाशित समाचार

रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। यसबारे रोमानियाका विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन्।

मृतकहरू २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको बताइएको छ।

दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३:२१ बजे भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गुरुदेव खनाल
लेखकको बारेमा

गुरुदेव खनाल

खनाल नेपाल प्रेस खबरका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?