बंगलादेश निर्वाचनले त्रिदेशीय व्यापार ठप्प, सीमानाका शनिबारसम्म सिल

बंगलादेशमा बिहीबार हुने संसदीय निर्वाचनका कारण सुरक्षा सतर्कता बढाउँदै सीमा ‘सिल’ गरिएको छ। यसले गर्दा नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बंगलाबन्ध पूर्ण रूपमा बन्द भएको छ।

नेपालबाट हुने जडीबुटी र दाल निर्यात तथा बंगलादेशबाट हुने औषधि र आलु आयात प्रभावित भएका छन्। शनिबारपछि मात्र नाका सुचारु हुने र व्यापार पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?