स्वागत नेपाल फेरि पनि झापा– २ बाट चुनाव लड्ने

स्वागत नेपालको नामले चिनिएका भद्रप्रसाद नेपाल फेरि पनि झापा– २ बाट चुनाव लड्ने भएका छन् । नेपालले फेरि पनि झापा– २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

नेपाल अघिल्लो निर्वाचनमा अहिलेका सभामुख देवराज घिमिरेसँग पराजित भएका थिए ।

प्रतिनिसभा सदस्यका लागि आगामी २१ फागुनमा निर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?