रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै:

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा सभापति रवि लामिछाने आज निजी भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ।
  • उहाँले सपरिवार उत्तराखण्ड र गुवाहाटीका मन्दिरमा पूजाआजा गर्नुहुनेछ।
  • तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण सकेर उहाँ स्वदेश फर्कनुहुनेछ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने आज (शुक्रबार) निजी भ्रमणका लागि भारत जाने भएका छन्। लामिछानको निजी सचिवालयका अनुसार, उनी धनगढी हुँदै भारत जाने छन्।

लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेर रवि लामिछाने स्वदेश फर्किने कार्यक्रम छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?