Latest post

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी

नेपाल प्रेस खबर,५ मङ्सिर २०८१। काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्ताले जाहेरी दिएका हुन् ।…

अवैध चुनढुङ्गा उत्खननमा अर्घाखाँची सिमेन्टविरुद्ध मुद्दा, अध्यक्ष मुरारका ४ लाख धरौटीमा रिहा

नेपाल प्रेस खबर,५ मङ्सिर २०८१। काठमाडौँ- अर्घाखाँची सिमेन्ट उद्योगका सबै सञ्चालकले पाल्पा जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन् । अर्घाखाँची सिमेन्टलाई चुनढुङ्गा आपूर्ति गर्ने सिद्धार्थ मिनिरल्सले वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोपमा कार्तिक २९ गते डिभिजन वन कार्यालय पाल्पाले जिल्ला अदालतमा…

त्रिवेणी सहकारी सन्धिखर्कद्वारा श्रीकृष्ण गौसालालाई दाना प्रदान

नेपाल प्रेस खबर,५ मङ्सिर २०८१। सन्धिखर्क- त्रिबेणी बचत तथा रिण सहकारी सस्था सन्धिखर्कले नरपानी स्थित श्री कृष्ण गौसालामा रहेका गाईहरुलाई दाना खुवाउने कार्य गरेको छ। २०६८ साल मंसिर ०५ गते डिभिजन सहकारि कार्यालय ताैलिहवा कपिलवस्तुबाट विधिवत दर्ता भई संचालनमा आएकाे…

स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन, आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौं : स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएपछि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ। आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको…