आज मिति २०८२ ज्येष्ठ ६ गते मङ्गलवारको दिन माता सुपादेउरालीको दर्शन गरि हेर्नुहोस आजको राशीफल

~~🇳🇵🌻🌷🌄☀️🌺🌹🌺🕉️🔱🙏🌞~~ नेपाल प्रेस खबर बुद्धभुमी,रुपन्देही; आज नेपालमा सूर्योदय,बिहान ०५:०९ बजे र सूर्यास्त,साँझ ०६:३८ बजे हुनेछ…

Read more
रौतहटमा विद्युतीय टोकन प्रणाली लागू, नागरिकता र राहदानी सेवा अझ सहज

गौर, रौतहट – जिल्ला प्रशासन कार्यालय गौर, रौतहटले आजदेखि नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी तथा राष्ट्रिय…

Read more
गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका–५ सिमाघाट लप्सीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मीको इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब–इन्जिनियरको रूपमा कार्यरत दाङ, गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गएराति १०:३० बजे तिर उनले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर बाटो छेउको नालिमा खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनास्थल गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिमतर्फ करिब १० किलोमिटरको दूरीमा पर्छ । प्रहरीले घटना बारे थप अनुसन्धान अघि बढाएको छ ।

Read more
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमबार ल्याउँदैछ…

Read more