आज मिति २०८३ साल मङ्सिर महिनाको ३ गते बिहिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आज काे राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, वृष, सिंह, कन्या, धनु र कुम्भ राशिका व्यक्तिहरूका लागि आजको दिन शुभ र फलदायी रहनेछ।
  • मिथुन, कर्कट, तुला, वृश्चिक, मकर र मीन राशिका व्यक्तिहरूका लागि भने आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ।
  • राशिफल ग्रहको गोचरमा आधारित सामान्य भविष्यवाणी भएकाले व्यक्तिपिच्छे फरक पर्न सक्ने कुरामा ध्यान दिनुहोला।

मेष
चू, चे, चो, ला, ली, लू, ले, लो, अ
मेषराशि हुने व्यक्तिहरूका  लागि आजको दिन शुभ रहेको छ ।  काममा भएको अबरोध हटेर जानेछ । पेसा र व्यवसायमा वृद्धि  हुनेछ । माथिल्लो तहबाट सहयोग पाइनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । 

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
वृषराशि हुने व्यक्तिहरूको आजको दिन शुभ रहेको छ ।  पेसा र व्यवसायमा सफलता मिल्नेछ । माथिल्लो तहबाट सहयोग पाइनसक्छ । आँटेको काम बन्नेछ । 

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
मिथुनराशि हुने व्यक्तिहरूको आजको दिन सकारात्मक नहुनसक्छ  । शरीरमा थकानको  महसुस हुनेछ  । भाग्य कमजोर बन्नेछ ।  काममा अबरोध सिर्जना हुनसक्छ ।  अधिक दौडधूप नगर्दा राम्रो हुन्छ । धार्मिक कार्यमा मन लगाउँदा मन हलुका हुन्छ । 

कर्कट
ही,हू, हे, हो, डा, डी, डू, डे, डो
कर्कटराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक  नहुनसक्छ  । काम बिग्रन सक्नेछ ।  नयाँ कामको थालनी नगर्नुहोला । खानपिनमा विशेष सावधानी अपनाउनु पर्नेछ । अनावश्यक दौडधूप नगर्नुहोस् ।   मनलाई शान्त राख्ने प्रयास गर्नुहोस् । 

सिंह
मा,मी, मू, मे, मो, टा, टी, टू, टे
सिंहराशि हुने व्यक्तिरूका लागि आजको दिन सकारात्मक हुनेछ । साझेदारीको काममा  सफलता मिल्नेछ  । दाम्पत्य जीवनमा खुसी छाउनेछ । आर्थिक पक्ष सुधारात्मक रहनेछ । खानपिनमा भने ध्यान दिनपर्ने देखिन्छ ।  

कन्या
टो,पा, पी, पू, ष, ण, ठ, पे, पो
कन्याराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक  देखिन्छ  ।  प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रुहरू टाढा  हुनेछन् ।  आर्थिक पक्षमा सुधार आउनेछ ।  खानपानमा सतर्कता अपनाउँदा राम्रो हुन्छ । 

तुला
रा,री, रू, रे, रो, ता, ती, तू, ते
तुलाराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिँदैन ।   मनमा अन्योल बढ्नसक्छ । मन खिन्न हुनसक्नेछ । साना बालबालिकाको सामिप्यताले खुसी बढाउनेछ । अध्ययनमा  मन  लगाउँदा राम्रो हुनेछ  ।

वृश्चिक
तो,ना, नी, नू, ने, नो, या, यी, यू
वृश्चिकराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन । महिलाहरूसँग मनमुटाव बढ्नसक्छ । सवारी साधनमा समस्या आउनसक्छ । यात्रा गर्दा सजग हुनुपर्नेछ ।   विरोधीहरू बढ्ने सम्भावना रहन्छ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । 

धनु
यो,ये, यो, भा, भी, भू, धा, फा, ढा,भे
धनुराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै  देखिन्छ  । काम गर्न मन लाग्नेछ  । बाधाहरू हट्नेछन् । मित्र र भाईहरूको साथ पाईनेछ ।  इच्छापूर्ति  हुनेछ । यात्रा सफल रहनेछ । 

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा,गी
मकरराशि हुने व्यक्तिरूका लागि आजको दिन शुभ नहुनसक्छ  । मनमा धेरै विचार चल्नसक्छ । मनमा भारीपन आउनसक्छ ।  बोलिका कारण काम बिग्रनसक्छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुपर्ने छ । बोल्दा बिचार पुर्याउनुहोला । 

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो,दा
कुम्भराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक नै  देखिन्छ ।  काममा सफलता प्राप्त हुनेछ  । शरीरमा उर्जा थपिन सक्नेछ । थालेको कामले सफलता प्राप्त गर्नेछ । मन शान्त रहनेछ 

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
मीनराशि हुने व्यक्तिहरूका लागि आजको दिन सकारात्मक देखिदैन  ।  मन उदास हुनसक्छ । धनमा क्षति हुनसक्छ । शरीरमा आलश्यता थपिनसक्छ ।  निद्रामा बाधा हुनसक्छ । स्वास्थ्य कमजोर बन्नसक्छ । धनको नाश हुनसक्छ ।

पुनश्च 
चन्द्रमाको गोचरअनुसारको सामान्य फल हो  । तपाईंहरूको जन्मकुण्डलीका आधारमा दशा र अन्तर्दशाले तपाईंको दिनलाई अदल बदल गराउन पनि सक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?