नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ

नेपाल प्रेस खबर, बुद्धभुमी रुपन्देही:
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रूपैयाँ घटाइएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

यस्तै, हवाई इन्धनको मूल्य भने बढाइएको छ। हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढाइएको छ। भारतबाट हवाई इन्धनको मूल्य बढेर आएसँगै आन्तरिकतर्फ प्रतिलिटर १२८ रुपैयाँबाट १३४ रुपैयाँ पुगेको छ ।यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?