नेपाल प्रेसखबर | ७ कात्तिक २०८३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको सुरुवातसँगै पार्टीका प्रमुख नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक विवरणअनुसार आजदेखि सुरु हुने जागरण अभियानलाई लक्षित गर्दै...