यी हुन् रास्वपा बैठकका ९ एजेण्डा

काठमाडौं । सत्तारुढ दल रास्वपाले केन्द्रीय समिति बैठकका लागि ९ बुँदे एजेण्डा तय गरेको छ । सोमबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि ९ बुँदे एजेण्डा तय गरिएकाे  रास्वपाले जनाएकाे छ । 

केन्द्रीय कार्यालय बनस्थलीमा सोमबार (वैशाख ७) अपराह्न ३ बजे  केन्द्रीय समितिको बैठक बस्दै छ । 

केन्द्रीय समिति बैठकका यी हुन् ९ बुँदे प्रस्तावित एजेण्डा 

१. पार्टी गतिविधि ब्रिफिङ 

२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२० जना २ मिनेटका दरमा)

३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा 

४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा 

५. विधान संशोधन सम्बन्धमा 

६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा 

७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा 

८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा 

९. विविधः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?