जेन्जी आन्दोलनमा सहिद भएका माधव सारु मगरको परिवारलाई आर्थिक सहयोग हस्तान्तरणः-
अर्घाखॅाची जिल्ला भुमिकास्थान नगरपालिका वडा नं ३ ठुलाखर्कस्थायी ठेगाना भई भु. न. पा. -४ अॅापारुख निवासी हाल दुबईमा रहनु भएका ईन्दु घर्ती मगर र लुम बहादुर घर्ती मगरको पहलमा संकलित रकम रु.७७४००/अक्षररुपि सतहत्तर हजार चार सय मात्र। शहिद परिवार चन्द्र सारू मगर र मधु सारू मगर लाई भुमिकास्थान नगरपालिकाका नगर प्रमुख श्री झबिलाल थापा ज्यू बाट हस्तान्तरण गर्नु भयो।


