कपिलवस्तुको शिवराजमा बस दुर्घटना, ३ जना घाइते।

कपिलवस्तुमा बस दुर्घटना हुँदा ३ जना घाइते भएक छन् । जिल्लाको शिवराज नगरपालिका–१ उमरीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस आज बिहान दुर्घटना भएको हो। बस अनियन्त्रित भई पल्टिँदा ३ जना घाइते भएको वार्ड प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। एकजनाको सकुशल उद्दार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?