आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • विभिन्न राशिका अनुसार आज स्वास्थ्य, शिक्षा र व्यापारमा मिश्रित फल मिल्नेछ।
  • केही राशिमा परिवारको साथ र प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।
  • कसैलाई भने स्वास्थ्य र राज्य पक्षबाट सचेत रहन सुझाव दिइएको छ।

मेष : बोल्नु अगाडि सोच्नुपर्ने समय छ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्ने छ ।

वृष : दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । मन शान्त बन्नेछ । सहकार्यमा सुरुवात गरेको व्यापारबाट फाइदा हुनेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा जाँगर बढ्ने छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ ।

सिंह : स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्ने जोखिम छ । शिक्षाको क्षेत्रमा अवरोध हुनेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कन्या : दिन सहज छ । शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्नेछ । विपक्षी साथी शान्त भएकाले आफ्नो काममा मेहनत गर्नुपर्नेछ ।

तुला : धनलक्ष्मी योग परेको छ । कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ । परिवारले राम्रो साथ दिने दिन छ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आफन्तसँग गोप्य कुरा सार्वजनिक नगर्नु राम्रो हुनेछ ।

धनु : ठुलो योजना नबनाउनु राम्रो हुनेछ । राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँजो हुन सक्छ । प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ ।

मकर : शुभ ग्रहको बहुमत रहेको छ । दैनिक कामलाई नियमित गर्नुपर्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : स्वास्थ्यमा सुधार हुन सक्छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । राज्यको तर्फबाट भने त्रास बढ्ने छ ।

मीन : शुभग्रहको बहुमत छ । शिक्षामा दिएको समय सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?