आज मिति २०८३ साल भदौ महिनाको २६ गते शुक्रबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, वृष र कुम्भ राशिका लागि दिन मिश्रित रहनेछ।
  • मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक र धनु राशिका लागि दिन शुभ रहनेछ।
  • मकर र मीन राशिका लागि विशेष सावधानी अपनाउनुपर्ने दिन छ।

मेष : सामान्य दिन छ । आज नयाँ कामको थालनी नगर्नु उपयुक्त हुनेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ ।

वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ । तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ ।

मिथुन : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

सिंह : दिन राम्रो छ । तपाईंका काम सफल बन्नेछ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ ।

कन्या : विश्वास गरेका पात्रबाट सहयोग हुनेछ । पारिवारिक मेलमिलाप हनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । आर्थिक लाभ हुनेछ ।

तुला : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षीको साथ मिल्ने छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिक : शुभ दिन छ । सोचेका काम बन्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछ । रोगबाट मुक्त हुने योग छ ।

धनु : शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : ठुला व्यक्तिसँगको छलफलले मन प्रशन्न हुनेछ । राज्यको माथिल्लो निकायबाट साथ र सहयोग मिल्ने छ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।

कुम्भ : गुरुबाट असहयोग हुनेछ । मिहिनेतको फल प्राप्त भए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

मीन : धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । गुरुसँगको भेटले नयाँ योजना तर्जुमा हुनेछन् । यात्रामा कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?