दाङ लमही बसपार्कका अस्थायी टहरा हटाइने

दाङ लमही बसपार्कका अस्थायी टहरा हटाइने देउखुरी, १० वैशाख – लमही नगर विकास समितिले बसपार्क क्षेत्रमा रहेका अस्थायी टहरा हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। २०८२ चैत ८ गते जारी ३५ दिने सूचनाअनुसार वैशाख १२ गतेसम्म टहरा खाली गर्न आग्रह गरिएको छ भने वैशाख १३ गतेदेखि खाली गराइनेछ।अध्यक्ष जोगराज चौधरीले समयमै टहरा खाली गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे सुरक्षा निकायको सहयोगमा हटाइने बताए।

बसपार्क क्षेत्रमा रहेका ३९ वटा व्यावसायिक टहरा खाली गराउने तयारी गरिएको हो।यसअघि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, प्रहरी लगायतको संयुक्त टोलीले स्थलगत अनुगमन गरी समयमै टहरा खाली गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

भारतमा फेला परयो ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

आज मिति २०८३ साल असार महिनाको ७ गते आइतबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ साल असार महिनाको ६ गते शनिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?