अर्घाखाँचीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला भोलि चैत ३ देखि ९ गतेसम्म

अर्घाखाँचीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला चैत ३ गते देखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स को आयोजनामा अर्घाखाँची जिल्लाको सन्धि खर्क नगरपालिका १ बैंक रोडमा queen queen अर्घाखाँचीका tvs मोटरका आधिकारिक विक्रेता कमल मरासेनीले जानकारी दिनुभयो मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ।

साथै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकललाई अनुभवी मूल्याङ्कनकर्तामार्फत उच्च मूल्याङ्कन गरी साटफेरको सुविधा प्रदान गरिनेछ।ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस का मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन्।uniqueen युनिक अटोमोवाइल्सका सञ्चालक कमल मरासेनीका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण मेलामा ग्राहकको आकर्षण बढ्ने विश्वास गरिएको छ। कम्पनीका अनुसार नेपाली बजारमा हाल टिभिएसका २३ भन्दा बढी मोडेल उपलब्ध छन्।

यसअघि पनि अर्घाखाँचीको सन्दर्भमा tvs मोटरसाइकलहरू बजारमा अत्यन्तै जनताको रोजाइमा परेको देखिन्छ पछिल्लो दुई वर्षमा सबैभन्दा बढी मोटरसाइकल स्कुटर बिक्री हुने tvs को ब्रान्च चाहिँ मानिएको छ‌ लुम्बिनी प्रदेशकै अर्घाखाँचीमा बेचिएकाे अर्घाखाँची अटोमेकानिक ट्रेड युनियनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?