रुपन्देही-२ मा राप्रपाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिइन्
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्। थापाले स्थायी आवासीय अनुमतिपत्र (पीआर) परित्याग गरेको तीन महिने अवधि पूरा नभएकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएकी हुन्।उनको उम्मेदवारी फिर्तापछि रुपन्देही–२ को चुनावी समीकरणमा परिवर्तन आउने देखिएको छ।
रुपन्देही-२ मा राप्रपाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिइन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)

