२४ घण्टाको बिचमा बालेन र राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीबिच दुई पटक भेट

काठमाडौँ । फागुन २१ गते तय भएको निर्वाचनका लागि नयाँ शक्तिहरु बिच सहकार्यको पहल तीव्र बनेको छ । सोहीअनुसार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही समेत नयाँहरु मिल्नुपर्ने भन्दै सक्रिय हुन थालेका छन् । 

स्रोतका अनुसार सोही प्रयास स्वरुप गएराति बालेनसँग छलफल गरेका उनले बिहीबार बिहान पनि छलफल गरेका छन् । २४ घण्टाको अवधिमा दुई पटक भएको भेटमा नयाँहरुबिच मिलेर अघि बढ्नुपर्ने भन्ने विषयमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?