बाढीपहिरो पीडितलाई राहत सामग्री नदिएको’ भन्दै देउमाईका मेयरलाई युवाले उल्टै दिए तेल–चामल

बाढीपहिरो पीडितलाई राहत सामग्री नदिएको भन्दै स्थानीय युवाले इलामको देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पाेख्रेललाई उल्टै तेल–चामल हस्तान्तरण गरेका छन् ।

स्थानीय युवाले आज नगरपालिकाको कार्यालय पुगेर विरोध स्वरुप मेयरलाई तेल–चामल हस्तान्तरण गरेका हुन् ।

मेयर पोखरेलले बाढीपहिरो पीडित गएको ठाउँमा स्थलगत भ्रमणमा नगएको तथा राहत वितरणमा चासो नदिएको उनीहरूको आरोप छ ।

१९ र २० असोजमा भारी वर्षापछि इलामका देउमाईलगायत स्थानहरूमा बाढीपहिरो गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?