“त्रिविमा परीक्षाको रिजल्ट तीन महिनाभित्र नगरे अनुदान रोक्ने चेतावनी – शिक्षामन्त्री महावीर पुन”


त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा परीक्षाको नतिजा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै शिक्षामन्त्री महावीर पुनले कडा चेतावनी दिएका छन्।


उनले भने — “यदि तीन महिनाभित्र परीक्षाको रिजल्ट प्रकाशन भएन भने सरकारले विश्वविद्यालयलाई दिइँदै आएको अनुदान नै रोकिन्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?