आज मिति २०८३ साल कार्तिक महिनाको ११ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, वृष, कर्कट, कन्या, वृश्चिक, धनु र मीन राशिका लागि दिन सुखद र लाभदायक रहनेछ।
  • मिथुन, सिंह र तुला राशिका लागि दिन सामान्य रहे पनि धार्मिक कार्य र पारिवारिक साथ मिल्नेछ।
  • मकर र कुम्भ राशिका लागि दिन चुनौतीपूर्ण रहेकाले संयमित भई पारिवारिक सल्लाहमा काम गर्नु उचित हुन्छ।

मेष : दिन राम्रो छ । आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्ने छन् । सामाजिक क्षेत्रमा अघि बढ्नु उचित हुनेछ । धर्मकर्ममा मन जानेछ ।

मिथुन : शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । संकटमा परिवारको साथ र सहयोग मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्ने छ ।

सिंह : दिन सामान्य छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ ।

तुला : दिन सामान्य छ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

मकर : स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्ने छ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । सोचेका काम नबन्ने जोखिम छ । हरेक काममा झन्झट आइ पर्नेछ ।

मीन : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?