मेष-( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पुरानो लगानी उठाउन समयले विशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आफन्तजनहरुसँग टाढा भएको महसुस रहनेछ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ । सामाजिक कार्यमा समय ब्यतित...