पोल्याण्डको सडकमा रोबोटको अनौठो प्रदर्शन, एआई नियमनको मागकाठमाडौं।
पोल्याण्डको राजधानी वार्सामा करिब ३० वटा रोबोट सडकमा उतारेर अनौठो प्रदर्शन गरिएको छ। कृत्रिम बुद्धिमत्ता (AI) र रोबोट प्रविधिको तीव्र विकासले मानव रोजगारीमा पार्न सक्ने प्रभावप्रति ध्यानाकर्षण गराउँदै रोबोटमार्फत प्रदर्शन गरिएको हो।
प्रदर्शनमा मानव आकृतिका ह्युमनोइडदेखि...