२४ घण्टाका ताजा अपडेट

रोजगारी जोगाऊ’ भन्दै सडकमा उत्रिए रोबोट, पोल्याण्डमा एआई नियमनको माग

पोल्याण्डको सडकमा रोबोटको अनौठो प्रदर्शन, एआई नियमनको मागकाठमाडौं। पोल्याण्डको राजधानी वार्सामा करिब ३० वटा रोबोट सडकमा उतारेर अनौठो प्रदर्शन गरिएको छ। कृत्रिम बुद्धिमत्ता (AI) र रोबोट प्रविधिको तीव्र विकासले मानव रोजगारीमा पार्न सक्ने प्रभावप्रति ध्यानाकर्षण गराउँदै रोबोटमार्फत प्रदर्शन गरिएको हो। प्रदर्शनमा मानव आकृतिका ह्युमनोइडदेखि...

रोजगारी जोगाऊ’ भन्दै सडकमा उत्रिए रोबोट, पोल्याण्डमा एआई नियमनको माग