तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
मेष : रोकिएका काम अघि बढ्ने संकेत छ। आफ्नो क्षमता देखाउने राम्रो अवसर मिल्न सक्छ। आर्थिक मामिलामा सोचेर निर्णय लिनुहोस्। प्रेम सम्बन्धमा मिठो कुराकानीले दूरी घटाउनेछ।
वृष : मेहनतको राम्रो परिणाम प्राप्त हुने दिन हो। काममा...