२४ घण्टाका ताजा अपडेट

आज मिति २०८३ साल भदौ महिनाको २३ गते मङ्गलबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

मेष- लगानीको प्रतिफल कम प्राप्त होला। समयमा होश नपुग्‍नाले केही चुनौती झेल्नुपर्ला । कुरा काट्नेहरू सक्रिय रहन सक्छन्। आर्थिक संकट निम्तिन सक्छ। वृष- तपाईंको कामको कदर हुनेछ। पढाइ र व्यापारमा प्रगति हुने दिन छ। जागिरमा अनावश्यक झमेलाको सामना गर्नुपर्ने हुन सक्छ। कला क्षेत्रमा रुचि बढ्नेछ। मिथुन- प्राविधिक काममा सफलता...