२४ घण्टाका ताजा अपडेट

कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार आज निर्वाचन हुनेछ । यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो...