काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी र सुदूरपश्चिममा २-२ जनाको मृत्यु भएको छ ।...