अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको खाँचीकोट दरबारमा कात्तिक ७ गते त्रयोदशीका दिन परम्परागत सराय नाच तथा मेला आयोजना हुने भएको छ।सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट दरबारमा आयोजना हुने मेलाले जिल्लाको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको...