२४ घण्टाका ताजा अपडेट

रास्वपा सभापति रवि लामिछाने आज भारत जाँदै:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने आज (शुक्रबार) निजी भ्रमणका लागि भारत जाने भएका छन्। लामिछानको निजी सचिवालयका अनुसार, उनी धनगढी हुँदै भारत जाने छन्। लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी...

आज मिति २०८३ साल कार्तिक महिनाको ६ गते शुक्रबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुस् आजको राशिफल