२४ घण्टाका ताजा अपडेट

इन्धन संकट समाधानका लागि इभी रूपान्तरण नीति प्रभावकारी बनाउन विज्ञहरूको जोड

ललितपुर । हालै सिर्जित इन्धन समस्यालाई कम गर्न सरकारले इन्धनबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न ल्याएको नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०, पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र काठमाडौँ विश्वविद्यालयद्वारा यहाँ आज आयोजित ‘नेपालमा...